२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुरस्थित लोकन्थलीको दक्षिणकाली सहकारीमा लुटपाट




२ पुस ०७८,भक्तपु्र । गएको बुधबार भक्तपुरमा एक सहकारी चोरिएको छ । प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका १ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋण सहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ बुधबार राती चोरी भएको छ ।
उक्त लिमिटेडको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई सुचना भएलगत्तै महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजीका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।