६ पुस ०७८, ठेचो । ललितपरको ठेचोमा ठेचो जात्रा हषोल्हासका साथ मनाइएको छ । गत पुस २ गते छोइला बूबाट सुरु भएको जात्रा आज मंगलबार सिन्दुर जात्रासँगै समाप्त हुँदैछ ।
गतशनिबार ब्रम्हायणी वालकुमारी पीठमा खाट लगेर जात्रा मनाइयो । आइतबार नगरपरिक्रमा भयो भने सोमबार रातभर जाग्राम सँगै रागोका बली दिइएको थियो ।
आउदो साउनमा १२ बर्षे जात्रा हुँदैछ ।
प्रतिक्रिया