२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा २ लाख ६४ हजार बढीमा कोरोना




एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३१५ जनाको मृत्यु भएको हो। त्यस्तै ओमिक्रोन भेरियन्टको ५ हजार ७५३ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।