२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुजाता र विपिनले ल्याए जाल बुन्यो



 

२ माघ ०७८, काठमाडौं । च्र्चित लगायिका सुजाता केसी र विपिन घिमिरेको स्वरमा सझिएको जाल बन्यो म्युजिक भिडियो सार्वजनिक भएको छ । केसी र घिमिरेको स्वर रहेकोे यो गीतमा विपिनकै संगीत, शिव अधिकारीको शब्द छ ।

विकास ज्ञवालीकोे सम्पादन रहेको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हन । भिडियोमा प्रिज्मा र प्रिन्सीसँगै अमर र अमृत दाहालको पनि अभिनय छ ।

भिडियोमा रामजी लामिछानेको निर्देशन छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।