७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै



८ माघ ०७८, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन ।
अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो ।
‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ४७ बजे