८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पशुपतिनाथमा माधव नारायण व्रतालु (तस्विरहरु)



१८ माघ ०७८,काठमाडौं । माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ ।

व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन् ।

तस्विरहरु : न्युज कारखाना

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : ५७ बजे