८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ढुंगेअड्डामा शंकास्पद वस्तु फेला, पुग्याे सेनाकाे डिस्पोजल टाेली



६ फागुन ०७८, काठमाडौं । काठमाडौं ढुंगेअड्डामा शंकास्पद वस्तु भेटिएको छ । सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ४५ बजे