८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसी संसदमा लैजान सत्तारुढ दल सहमत



८ फागुन ०७८, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकमा पूर्ववर्ती सरकारले संसदमा अनुमोदनका लागि पेश गरेको प्रस्ताव टेबल गर्ने सहमति जुटेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले अनुमोदनका लागि संसदमा पेश भइसकेको प्रस्तावलाई आइतबार नै टेबल गर्ने सहमति जुटेको जानकारी दिए।

‘गठबन्धन बैठकमा आजै टेबल गर्ने सहमति जुटेको उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।