८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटन जावलाखेल पुल्चोक धूम्रपान निषेधित क्षेत्र



२० फागुन ०७८, ललितपुर । ललितपुरका विभिन्न स्थानलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरपालिकाले शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाका कारण सफल हुन नसकेको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ०९ बजे