२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


त्रिवि परिसरको जंगलमा भेटियो युवकको शव



प्रतिकात्मक तस्बिर

२५ फागुन ०७८, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला परेको छ । बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको हो । ती युवकको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार रूखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको हो । प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।