ललितपुर खबर
१ सय १२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरको पाटनस्थित नागवहालमा महिला उद्यमी मेला चलिरहेको छ ।
मेलामा ललितपुरमा बनेका सरसामानको प्रर्दशनी चलिरहेको छ । यहाँ हस्तकलाका सरसामान बनाइरहेका प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । फुड स्टलमा मिठा स्वाद लिन सकिन्छ । कला प्रर्दशनीमा सुन्दर चित्र र तस्विर हेर्न सकिन्छ ।
हेरौं मेलाका दृश्यहरु :
प्रतिक्रिया