१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माओवादी युद्धलाई गलत अर्थ्याएकाे छैन : प्रकाश सपुत



sf7df8f}F, & ;fpg . /fli6«o ljkb hf]lvd Go”lgs/0f tyf Joj:yfkg k|flws/0fn] laxLaf/ l;+x/af/df cfof]hgf u/]sf] ;befjgf b”t 3f]if0ff sfo{qmddf dGtJo /fVb} gj lgo’Qm ;befjgf b”t ufos k|sfz ;k”t . t:jL/ M rG›snf If]qL, /f;;

३० फागुन ०७८, काठमाडाैँ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएकाे बरु परिवर्तनको जस दिइएको स्पष्ट पारेका छन् ।

आज साेमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताएका छन् । उनले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको बताएका  छन् । एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको भन्दै उनले यो विषयमा सञ्चारमाध्यममा पढिँदै, लेखिँदै आएको र स्वीकारिएको विषयसमेत भएको प्रस्ट पारे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ०५ बजे