४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


जापानमा भूकम्प, ७.१ म्याग्नेच्युटको धक्का



२ चैत ०७८, काठमाडौं । जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।
बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : २३ बजे