२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


तीनपानेमा गुराँस फुल्यो ढकमक्क (तस्विरहरु)



ललितपुर खबर
५ चैत्र ०७८, ललितपुर । दक्षिण ललितपुरको तीनपाने जंगलमा ढकमक्क लाली गुराँस फुलेको छ । गोदावरी नगरपालिका वागमती र कोञ्ज्योसोम गाँउपालिकाको सिमानामा पर्ने तीनपान जंगलमा यस्तो सुन्दर दृश्य देखिएको स्थानीय रमेश सञ्जेलले बताए । उनले भने, गुराँस हेर्न आजकल दर्जनौं मान्छे आउँछन् ।


पाकिस्तान एअरलाइन्सको दुर्घटनास्थल मैरे लेकमा त्रिभुवन अन्र्तराष्ट्रिय विमास्थलको राडर निर्माणपछि यहाँ पर्यटकहरुको आगमन बढेको उनको भनाई छ । उनले भने, ‘अहिलेयहाँ पिकनिक स्थल र रिर्सोटहरु खुलेका छन् । ’त्यसैले घुम्ने मान्छेको लस्कर बढेको हो ।’

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।