४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दुर्घटनाग्रस्त विमानको खोजी कार्य जारी



काठमाडौं । चैत ८ गते
सोमबार बेइजिङ–चीनमा दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य आज बिहान पनि जारी छ । १३२ यात्रु सवार चाइना इस्र्टनको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो ।

आज छरिएको भग्नावशेषबाट खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ । सो विमान सोमबार दिउसो कुन्मिङ शहरबाट गुआन्झोउका लागि उडेको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ०५ बजे