२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पल शाहविरुद्ध दोस्रो मुद्दा दर्ता



८ चैत्र ०७८, काठमाडौं ।  पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा दोस्रो मुद्दा दर्ता भएको छ।

मंगलबार जिल्ला अदालत तनहुँमा शाह विरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो। यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा सोही अभियोगमा मुद्दा दर्ता भएको थियो।
नाबालिगमाथि बलात्कार गरेको अभियोगमा परिवारले जाहेरी दर्ता गरेको थियो। जाहेरी दर्ता भएपछि शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए।
उनीमाथि १४ वर्षसम्मको जेल सजाय र जरिवानाको माग अभियोगपत्रमा गरिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।