८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आगामी तीन तहै चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ –प्रचण्ड



 

१० चैत्र ०७८, काठमाडौं ।आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताउनु भएको छ ।

चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि नहुने उहाँको भनाइृ छ । उहाँले अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहिरहने जिबिर गर्नु भएको छ । उहाँले चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उहाँले चितवन कांग्रेसले भनेर केही नहुँने बताउनु भएको छ । प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन जानु भएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ११ बजे