८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रीय कार्यालयमा प्ले कार्डसहित प्रदर्शन



११ चैत्र ०७८, काठमाडौं । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनु अघि देखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो ।

गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ३३ बजे