२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एमाले स्थायी कमिटीको बैठक बस्दै,यस्ता छन् मुख्य एजेण्डा



 

१३ चैत्र ०७८, काठमाडौं । आज दिउँसो ३ बजे नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । महाधिवेशनपछि एमाले स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो ।हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ ।बैठक  महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।