२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवा पुगे महात्मा गान्धीको समाधीस्थल, पुष्पगुच्छा अर्पण



चैत १९ गते काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधीस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गरेका छन् । भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा उनी शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

उनले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाको भोली वाराणासी जाने कार्यक्रम छ । उनी भोली नै स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।