
१९ चैत ०७८, काठमाडौं । नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गर्दै घरेलु टोली नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ।
खेल
१९ चैत्र २०७८, शनिबार

१९ चैत ०७८, काठमाडौं । नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गर्दै घरेलु टोली नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ।
प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार ४ : ३५ बजे
प्रतिक्रिया