२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटमा कति(सूचीसहित)



२० चैत ०७८, काठमाडौं ।  सरकारले सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढाएको छ । आइतबारदेखि लागु हुने गरी सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यातायात विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा अथवा घटेमा बैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागु हुने जनाएको छ ।

हाल बढेको भाडादर अनुसार यात्रु बाहक सवारीसाधनमा १० प्रतिशत भाडा वृद्धि गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १३ प्रतिशतले र तराईको बाटोमा सञ्चलन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ ।

कति भाडा बढ्यो

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।