२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायाे अनुमति



२३ चैत्र ०७८, काठमाडौं ।  नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्न स्विकृति नेपालले पाएको जानकारी दिएकी हुन् ।

भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न यो भन्दा पहिले स्वीकृती दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको क्रममा बिजुली निर्यात गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।