२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कुलेश्वरमा भिषण आगलागी



२६ चैत ०७८, काठमाडौं । काठमाडौंको कुलेश्वरमा भिषण आगलागी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित बिनोद बानियाको न्यू बिबि एण्ड सन पसलमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीपछि पसलमा भएको फम, रेक्जिन र धागोको डोरी जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।