९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आज एसियन कप छनोटको अन्तिम खेलमा नेपाल र अफगानिस्तानसँग भिड्दै



२९ चैत ०७८, काठमाडौँ । आज एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ।किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुनेछ ।नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली अफगानिस्तानलाई हराउँन नेपाललाई सहज भने छैन।पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५९१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो।लगातार दोस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ुबीु मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : १६ बजे