२ वैशाख ०७८, भक्तपुर । शुक्रबार भक्तपुरको ठिमी बोडे क्षेत्र जात्रामय देखियो । ठिमीस्थित वालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रासँगै बोडेमा जिब्रे छेडेसँगै जात्रामय देखिएको हो ।
बुद्धकृष्ण बाग श्रेष्ठले नवौं तथा अन्तिम पटक जिब्रो छेडेका थिए । जिब्रो छेडेर बोडे शहर घिमेपछि उनको जिब्रोबाट सि यो निकालेपछि विस्केट जात्रा सकिएको छ ।बुद्धकृष्णले अन्तिम पल्ट जिब्रो छेडेको बताइएको छ ।
प्रतिक्रिया