२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जात्रामय ललितपुरको रमाइलो (तस्विरहरु)




ललितपुर खबर
४ वैशाख ०७९,चापागाँउ । राजधानीमा अहिले जात्राको सिजन सुरु भएको छ । नेवारी संस्कृतीको बाहुल्य रहेको राजधानीका विभिन्न टोलमा अहिले जात्रा चलिरकेको छ ।


ललितपुरको चापागाँउमा बज्रवाराही जात्रा जारी छ । सुनाकोठीमा वालकुमारी खट जात्रा चलिरहेको छ ।
जात्रामा रमाउन टोलभरीका सवै लाक्षीमा भेला भइरहेका छन् । बलियाबाङ्गा युवाहरु खट बोकेर टोल चाहर्दैछन् । घरमुलीलाई पाहुना स्याहार्न र सत्कार गर्न भ्याई नभ्याई छ । चापागाँउ र सुनाकोठी जात्राका केही दृश्यहरु :

 

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।