५ वैशाख ०७८,काठमाडौँ । काठमाडौंको हाँडीगाउँमा रहेको गहना पोखरीमा गहना खोज्ने जात्रा मनाइएको छ । पोखरीमा रथ लगेर जात्रालुहरु डुबुल्के मार्ने यो अनौठो जात्रा राजधानीका नेवारी समुदायमा लोकप्रिय छ ।
किराँतकालदेखि नै चलनमा रहेको मानिएको यो जात्र ामा गहना पोखरीमा टुडाँलदेविको पालकी बोकेर डुवाएर गहना खोजिन्छ । काठमाडौंको हाँडी गाँउको जात्रा हेर्न भक्तपुर किर्तिपुर, टोखादेखि ललितपुरका स्थानीयहरुसमेत पुग्छन् । कही नभएको जात्रा हाँडिगाँउको भन्ने उखानसँग जोडिएको हेरौं जात्राका केही अनौठा दृश्यहरु :
प्रतिक्रिया