२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सदर चिडियाखाना जावलाखेलमा नयाँ चिम्पाञ्जी



९ वैशाख ०७८, ललितपुर । ललितपुरस्थित सदर चिडियाखाना जावलाखेलमा नयाँ जनावर चिम्पाञ्जी थपिएको छ । चिम्पु र चम्पा नाम गरेका चिम्पाञ्जीको जोडीलाई चिडियाखानाले दर्शकले अवलोकन गर्न पाउने गरी प्रदर्शनीमा राख्न लागेको हो । पाँच वर्षअघि चिडियाखाना ल्याइएको चिम्पाञ्जीलाई अहिलेसम्म आन्तरिक रेखदेख र हेरचाहमा राखिएको थियो ।

आवश्यक रेखदेख र खोरको व्यवस्थापनपछि चिम्पाञ्जीको जोडीलाई दर्शकले अवलोकन गर्न पाउने गरी आजैदेखि प्रदर्शनीमा राखिने सदर चिडियाखानाले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।