२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरमा उम्मेदवारी दर्ताको चुनावी रौनक (तस्विरहरु)




ललितपुर खबर
१२ वैशाख ०७९, ललितपुर । सोमबार दोश्रो दिन पनि ललितपुरका पालिकाहरुमा स्थानीय निर्वाचनका क्रममा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए ।


पालिकाको केन्द्रमा खुलेका निर्वाचन अधिकृतको कार्यालयसम्म उम्मेदवारहरु झाँकीसहित नारावाजी लगाउदै पुगेका थिए ।


ललितपुरको वागमती,माहाकाल,गोदावरी, महालक्ष्मी र जावलाखेलमा देखिएको निर्वाचनको रौनकका तस्विरहरु :

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।