९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरमा १४ जना मेयर र १३ जना उपमेयरको उम्मेदवारी




१२ वैशाख ०७८, ललितपुर । ललितपुर महानगरमा १३ जना मेयर र १२ जना उपमेयरको उम्मेदवारी परेको छ ।
जवलाखेलस्थित मुख्य निर्वाचन कार्यालयका ललितपुका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार नेपाली काँग्रेसका चिरिबाबु महर्जन, नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार, राप्रपाका अष्ट बहादुर महर्जन,विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेका मोहनराज शाक्य, नेमकिपाका अशोक महर्जन,राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर महर्जन,आमुल परिवर्तनकी पार्टीकी सपना महर्जन, मोलिक जिरोकिलोकी सपना श्रेष्ठ, वासुदेव अमात्य जनमत पार्टी, रुवतन्त्रबाट क्रमशः सरिना लाखे श्रेष्ठ सुरेश महर्जन र राजेन्द्र थापामगरले उम्मेदवारी दिएका छन् ।
पण्डेयका अनुसार नेकपा एमालेबाट मञ्जली शाक्य आस्था, माओवादी केन्द्रबाट वावुराज महर्जन,राप्रपाबाट स्वर्णिमा शाक्य, नेमकिपाबाट ममिता श्रेष्ठ,मंगोल पाटीबाट खेमप्रसाद श्रेष्ठ, नेपाल सुशासनबाट जानकी प्रधान श्रेष्ठ,नेकपा मालेबाट सरमिस्ता श्रेष्ठ, जनमत पार्टीबाट कुसुम बज्राचार्य स्वतन्त्र तर्फ क्रमश रत्न व्यञ्जनकार,सुविन कुमार शाक्य,राजन खड्का, अजरमान जोशी ,बसन्त खड्काको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : ०८ बजे