६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रातो मच्छिन्द्रनाथको रथारोहण



१८ वैशाख ०७८, ललितपुर । रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ। जात्राअघि मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखिएको हो।

वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा चढाउने प्रचलन छ। मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मानिन्छ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।