९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा समाजबादीका वडाअध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश




२० बैशाख ०७९, भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा न.१ मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला नेकपा एमाले प्रवेश गरेका छन् ।
उनी संगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ५१ बजे