५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मूल्यवृद्धि ७ प्रतिशतभन्दा बढी(पूर्णपाठसहित)



२८ वैशाख ०७९, काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत पुगेको हो । यसमध्ये खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सात दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवातर्फको मूल्यवृद्धि सात दशमलव १८ प्रतिशत रहेको छ ।

नौ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Nine-Months-data-of-2078.79

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ५४ बजे