७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डले चितवनमा गरे मतदान




३० वैशाख ०७९, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।
प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो ।
यहाँ २ वटा मतदान केन्द्र छन जसमा जम्मा १६७८ मतदाता रहेका छन ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।