६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


संसद भवन अगाडी सिलिण्डर बिस्फोट गराउनेको खोजीमा प्रहरी



३० वैशाख ०७९, काठमाडौँ ।   स्थानीय तहको निर्वाचन हुने दिन बिहान संसद भवन बाहिर सिलिण्डर बिस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । संसद भवनको मुख्य गेटको अगाडी शुक्रबार बिहान सिलिण्डर बिस्फोट भएको थियो ।

देशव्यापी रुपमा मतदान हुन केही समय बाँकी हुँदा सिलिण्डर बिस्फोट गराएको भन्दै बिस्फोट गराउनेको खोजी तिब्र पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । बिस्फोटस्थलमा पर्चा समेत भेटिएको भन्दै प्रहरीले पर्चाका आधारमा पनि खोजी भईरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।