२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर कोन्ज्योसोमको रोकियो मतगणना



१ जेठ, कोन्ज्योसोम। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको वडा नं २ को मतगणना रोकिएको छ । मतदाता संख्याभन्दा धेरै मतपत्र भेटिएपछि त्यहाँको मतगणना रोकिएको हो ।

एकहजार पाँच सय ८९ मतदाता भएको ठाँउमा एकहजार ६ सय एक मतपत्र भेटिएपछि त्यहाँँ विवाद उत्पन्न भएको हो ।

तोकिएकोभन्दा १२ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको गाँउपालिकाको उपाध्यक्ष मिङमा लामाले बताइन् । हाल उक्त विषयमा सर्वदलीय बैठक बोलाइएको उनले जनाएकी हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।