७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा बैठक शुरु, एमाले पछि हट्याे



३ जेठ ०७९, ललितपुर ।प्रतिनिधिसभाको बजेट अधिवेशनमा आजबाट शुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा अवरोध गर्न छोडेको छ ।

गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो । आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव प्रदिप ज्ञवाली बोलिरहेका छन् ।

एमालेले १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।