२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जावलाखेलमा भरतपुरकी मेयर रेनु सवार गाडी दुर्घटना




१३ जेठ ०७९, ललितपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटनामा परेकी हुन्। काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्।

शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३–०१–०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो।

टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।