१५ जेठ ०७९, काठमाडौं । मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
अर्थ
१५ जेष्ठ २०७९, आइतबार
१५ जेठ ०७९, काठमाडौं । मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ६ : ४३ बजे
प्रतिक्रिया