२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला,सबैको मृत्यु भएको आशंका




१६ जेठ ०७९, काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।
‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । तस्विरको अवस्था हेर्दा विमानमा सवार यात्रुहरु जिवित अवस्थामा भेटिने सम्भावना नरहेको बताइएको छ ।

न्युज कारखाना

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।