२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फ्रान्समा मंकीपक्सका ५१ संक्रमित भेटिए



एजेन्सी ।  फ्रान्समा ५१ जना मंकीपक्स संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका हुन् । फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि घर फर्किसकेका छन् ।

हालसम्म विश्वभर मंकीपक्स संक्रमणका सात सय भन्दा बढी विरामी फेला परेका छन् ।मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र  उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।