९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्विरहरु)



 


२१ जेठ ०७९, ललितपुर । वर्षा र सहकालका देवताको रुपमासमेत परिचित मच्छिन्द्रनाथको जात्रा शनिबार जावलाखेलमा भोटो देखाएसँगै समाप्त भएको छ ।


यस जात्रामा राष्ट्रपति विद्यादेवि भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विशिष्ठ व्यक्ति सहभागी भोटो जात्रामा सहभागी भएर अवलोकन गरेका छन् ।
जावलाखेल सडकमा सर्वसाधारणको भीडका बीच भोटो देखाइएको थियो ।
गत बुधबार लगनखेलबाट तानेर ल्याएको रथ ४ दिनपछि आज भोटो देखाइएको हो । गत जेठ १२ गते पाटनमा साइत हेरेर यो शुभ मुर्हत निकालिएको थियो ।
देखाएपछि मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङमतीस्थित मन्दिरमा लगिएको छ । भोटोजात्राको क्रममा लगनखेल कुपण्डोल सडक ३ बजेदेखि ६ बजेसम्म अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ३८ बजे