९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा मध्यराती शक्तिशाली भुकम्पको धक्का



 


२८ जेठ ०७८, काठमाडौं । राजधानीमा शनिबार राती २ बजेर ३६ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । भुुकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण रहेको केन्द्रले जानकारी दिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका ललितपुर भत्तःपुर र काठमाडौं तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

भुकम्प आएसँगै राजधानीका प्रायः धेरै स्थानीयले भुकम्पको धक्का महसुस गरेका थिए । भुकम्पको धक्का आएसँगै उनीहरुले सामाजिक सञ्जालमा तत्कालै प्रतिकृया दिएका छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ५ : ४९ बजे