६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन




३० जेठ ०७९, काठमाडौं । विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।
जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।