९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट



५ असार ०७९, ललितपुर । ललितपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट भएको छ ।

जिल्ला खेलकुद विकाश समितीका अध्यक्ष विनोद महर्जनका अनुसार गतशनिबार एथेलेटिक्सतर्फका खेलाडी छनौट गरिएको हो ।
गतअसार ३ गते शुक्रबारबाट सुरु भएको खेलाडी छनौंट ८ गते बुधबारसम्म हुनेछ ।
उनले भने, ‘हामी १.कराते तेक्वान्दो,उसु,भलिबल,कबड्डी र ऐथेलेटिक्सतर्फ खेलाडी छनौट गर्नेछौं ।’
विभिन्न विद्यालयहरु,नगरपालिकाहरु र गाउँपालिकाहरुबाट खेलाडीहरु भाग लिन आएको महर्जनले बताए । प्रदेश र संघले खेलाडी छनौटपछि
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका असार २२ देखि २४ गतेसम्म आयोजना हुदैछ ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ४० बजे