
१९ असार ०७९, काठमाडौ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले बताएका छन ।







प्रतिक्रिया