४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चीनको उइगुर स्वायत्त क्षेत्रमा ठूलो भूकम्प




१९ असार ०७९, बेइजिङ । बेइजिङ चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा ठूलो भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।
भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४ दशमलब ३ रेक्टर म्याग्निच्युडको भूकम्प गएको थियो ।
दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्यिुडको भूकम्प गएको थियो ।
४ रेक्टरस्केलभन्दा ठूलो भुकम्पलाई ठूलो भुकम्प मानिन्छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : २२ बजे