२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिपतिद्वारा मन्त्रिपरिषद नियुक्ती, हेरफेर र कार्यविभाजन



२० असार ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार मन्त्रीमण्डल नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।

राष्ट्रिपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री देउवाको २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपभारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको देउवाको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।