६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित



२२ असार ०७९, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
तर दिउँसो १ बजेसम्म बैठक बस्न सकेको थिएन। अर्को बैठक आजै दिउँसो २ बजेका लागि तोकिएको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।